काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-इरान युद्धविराम भएको दाबी गरे पनि इजरायलले इरानमाथि फेरि हमला गरेको छ । मंगलबार बिहान इजरायलले आक्रमण गरेको इरानी सरकारसम्बद्ध तास्निम समाचार एजेन्सीले जनाएको छ ।
इरानको राजधानी तेहरानमा इजरायलले विभिन्न स्थानहरूमा हमला गरेको गरेको जनाएको छ ।