Search
Close this search box.
Search
Close this search box.

युरोकपमा नेदरल्याण्ड र चेक रिपब्लिक तथा बेल्जियम र पोर्चुगल भिड्दै

काठमाडौं- युरोकप फुटबलमा आज दुई खेल हुँदैछन्। प्रिक्वाटरफाइनल अन्तर्गत आजको पहिलो खेलमा हंगेरस्को पुस्कास एरिनामा नेदरल्यान्ड र चेक रिपब्लिक राति ९ः४५ बजे प्रतिस्पर्धा गर्नेछन्। यो खेलको विजेताले सेमिफाइनल प्रवेशका लागि डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ।

यस्तै राति १२ः४५ मा बेल्जियम र पोर्चुगलबीच खेल हुनेछ। स्पेनको सेभियामा हुने यो खेलको विजेताले अन्तिम चारमा प्रवेश गर्न इटालीसँग खेल्नेछ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *