युरो–२०२०ः नकआउट चरणमा को–को भिड्दैछन् ?

झापा /युरो–२०२० मा १६ टिमले नकआउट चरणमा स्थान बनाएका छन्। नकआउट चरणमा समूह ‘बी’को विजेता बेल्जियमले समूह ‘एफ’को तेस्रो टिम पोर्चुगलविरुद्ध खेल्नेछ। इटालीले अस्ट्रियाविरुद्ध र विश्व विजेता फ्रान्सले स्विट्जरल्यान्डविरुद्ध खेल्नेछन्। समूह ‘डी’को विजेता इङ्ल्यान्डले समूह ‘एफ’को उपविजेता जर्मनीसँग खेल्नेछ।

स्वीडेनले युक्रेनविरुद्ध र वेल्सले डेनमार्कविरुद्ध खेल्नेछन्। नेदरल्यान्ड्सले चेक गणतन्त्र र स्पेनले क्रोएसियाविरुद्ध खेल्नेछन्। नकआउट चरणका खेलहरू आइतबारबाट सुरू हुनेछन्।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *