‘यो देशमा न्याय मरेको छैन, न्यायालयलाई धन्यवाद’: रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधवार साँझ रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले मागेको ६० लाख रुपैयाँ धरौटीको बैंक ग्यारेन्टी गरेपछि उनी रिहा भएका हुन् ।

EPIC

लामिछाने रिहा भएपछि उनका कार्यकर्ताले खुसीयाली मनाएका छन् । अदालतबाट बाहिरिँदै गर्दा उनले छोटो प्रतिक्रिया दिँदै भनेका छन्- ‘सबै सबै जनालाई धेरै-धेरै धन्यवाद । म न्याय प्रकृयामा सघाउन आएको भनेको थिएँ । अदालतप्रति सम्मान व्यक्त गर्न चाहन्छु, न्याय प्रेमी जनतालाई धन्यवाद दिन चाहान्छु, न्यायालयलाई विशेष धन्यवाद दिन चाहान्छु, यो देशमा न्याय मरेको छैन, सबैलाई धन्यवाद छ ।’

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *