रङ्गेलीबाट लागूऔषधसहित २ जना पक्राउ

मोरङ। मोरङको रङगेली नगरपालिका-४ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छ्न्।

पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका-८ का १९ वर्षीय पर्वत लिम्बु र बेलवारी नगरपालिका-८ का २६ बर्षीय सन्दिप कार्की रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले रङ्गेली-४ चोप्राहाबाट शुक्रवार राती पक्राउ गरेको हो।

उनिहरुको साथबाट प्रहरीले १३०० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *