रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज पनि सुनुवाइ

काठमाडौं — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज बिहीबार पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

यसअघि मंगलबारदेखि सुरु भएको सुनुवाइ बुधबार संवैधानिक इजलास बसेकाले रोकिएको थियो। आज न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ जारी रहनेछ।

EPIC EPIC EPIC EPIC EPIC

रविका पत्नी निकिता पौडेलले “गैरकानुनी रूपमा थुनिएको” दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी हुन्। लामिछाने हाल पुर्पक्षका लागि भैरहवा कारागारमा थुनामा छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *