रवि लामिछानेविरुद्धको मुद्दामा प्रारम्भिक सुनुवाइ आज

20230404 072450

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गैरकानूनी रूपमा उन्मुक्ति दिइएको भन्दै सोमबार सर्वोच्च अदालतमा परेको रिटको प्रारम्भिक सुनुवाई आज मंगलबार हुँदैछ । रिटको पेशी मंगलबारको लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

लामिछानेमाथि पर्याप्त अनुसन्धान नगरी उनीमाथि मुद्दा नचल्ने निर्णय भएको भन्दै अधिवक्ता युवराज सफलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन्।

EPIC EPIC EPIC

लामिछानेले अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको भन्दै पौडेलले रिट दर्ता गरेका हुन्। रिटपछि मंगलबार १० बजे हाजिर हुन तारिख पर्चा दिइएको छ। आइतबार नै रिट लिएर अदालत पुगेका पौडेललाई केहि सच्याउनुपर्ने भन्दै फिर्ता पठाइएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

2 Responses

  1. This is not the time to joke desh bikash hudeixa we should support such a leader let’s be a good citizens. Rabi sir is the great person for Nepal.

  2. This is not the time to joke desh bikash hudeixa we should support such a leader let’s be a good citizens. Rabi sir is the great person for Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *