रसायन तथा मेडिकल आपूर्ति संघद्वारा अपाङ्ग बाल सरोकारलाई खाद्यान्न वितरण

बुद्धशान्ति । रसायन तथा मेडिकल आपूर्ति संघ झापाले अपाङ्ग बाल शिक्षा सरोकारलाई खाद्यान्न बितरण गरको छ ।

अर्जुनधारा ६ मा रहेको अपाङ बाल शिक्षा सरोकारलाई एक कार्यक्रमका बिच खाद्यान्न बितरण गरिएको संघका झापा जिल्ला अध्यक्ष गणेश ढकालले बताएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

संघले आप्mनो सामाजिक उत्तरदायित्व अन्तरगत कार्यक्रम गदै बार्षकोत्सव मनाएको हो । उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष कृष्ण दुलाल, CHEMSAN झापाका उपाध्यक्ष मार्विन देवान, कोषाध्यक्ष यानेश्वर भट्टराई, सदस्यहरु गौरव घिमिरे, बिशाल नेपाल रहेको संस्थाका सचिव कुशल अधिकारीले बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *