Search
Close this search box.
Search
Close this search box.

रहेनन् सरस्वती प्राविका पूर्व प्रअ ‘सिंह सर’

हल्दिबारी। भद्रपुर ७ निवासी उपेन्द्र प्रसाद सिंहको निधन भएको छ । निजको आज विहान ४ वजे ७६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो  ।  ‘सिंह सर’ को नामले परिचित उहाँ सरस्वती प्र.वि. हल्दीवारीका पूर्व प्रधानाध्यापक हुनुहुन्थ्यो । शिक्षा सेवावाट अवकास प्राप्त प्रश्चात उहा निर्माण व्यवसायमा सकृय हुनुहुन्थ्यो । 

निजका १ श्रीमति २ छोरा र २ छोरी छन । जेठा छोरा प्रकाश कुमार सिंह इन्जिनियर हुनुहुन्छ भने कान्छा छोरा दिपक कुमार सिंह डाक्टर हुुनुहुन्छ । निजको पार्थिव शरिरको अन्तेष्ठी आज दिनको १ वजे स्थानिय देउनिया खोलाको विश्रान्ती घाटमा गरीने पारिवारिक श्रोतले जनाएको छ ।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *