राउटेको स्वास्थ्य बीमा सरकारले गरिदिने

लोपोन्मुख राउटे जातीलाई सरकारले योगदान रकम व्यहोर्ने गरी स्वास्थ्य बीमा कार्यक्रममा आवद्धता गर्न प्रक्रिया अघि बढाइएको छ।

स्वास्थ्य बीमा बोर्डको शुक्रबार बसेको बैठकले ऐनले तोकेको लक्षित वर्ग बाहेक थप पहिलो चरणमा राउटे जातीलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने निर्णय गरेको हो। बोर्डले राउटेको बीमा रकम सरकारले व्यहोर्ने प्रस्ताव गर्दै स्वीकृतिकलागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिइन्।

EPIC EPIC EPIC

‘स्वास्थ्य बीमा ऐन २०७४ मा तोकिएको लक्षित वर्ग बाहेक थप पहिलो चरणमा लोपोन्मुख राउटे जातिलाई नेपाल सरकारले योगदान रकम व्यहोर्ने गरी स्वास्थ्य बीमा कार्यक्रममा आवद्धता गर्न नेपाल सरकारको स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ,’ कँडेलले भनिन्

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च