Search
Close this search box.
Search
Close this search box.

राजगढमा आगलागी हुदाँ ७ लाख बराबरको क्षति

झापाको बाह्रदशी गाउँपालिका स्थित एक काठ मिलमा आज बिहान आगलागी भएको छ । आगलागीबाट अन्दाजी सात लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बाह्रदर्शी–३ राजगढ बजारमा रहेको गोपाल राजवंशीको काठको मिलमा विद्युत्को तार सर्ट भई आगलागी हुँदा काठ चिर्ने मेसिन, काठ र मोटर जलेर नष्ट हुँदा सात लाख बराबरको क्षति भएको हो ।

EPIC

आगलागी इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *