राजगढ महोत्सवबाट घर फर्किंदै गरेका उप्रेती मृत भेटिए

झापाको बाह्रदशीका एकजना युवा मृत अवस्थामा भेटिएका छन् । उनको मृत्युबारे झापा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

राजगढमा जारी महोत्सवमा रमाइलो गरेर फर्किएका साविक राजगढ-८ का रविन उप्रेती माघ ११ गते मध्यरातमा त्रिवेणीचोकमा मृत अवस्थामा भेटिएका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

उप्रेतीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हुन सक्ने स्थानीयले अनुमान गरे पनि घटना शंकास्पद देखिएकाले प्रहरीले स्थलगत अनुसन्धान गर्ने जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *