Search
Close this search box.
Search
Close this search box.

‘राजनीतिक नेताहरूले जनताको भावना बुझ्नुपर्छ वा एमसीसीबारे बुझाउनुपर्छ’

पालिका सन्देश अनलाइन डिजिटल पत्रिकाले हरेक दिन पाठकले सामाजिक संजालमा राखेका उत्कृष्ट बिचारलाई ‘स्टाटस अफ द डे’ का रुपमा स्थान दिंदै आएको छ । आज सामाजिक संजालमा शिक्षासेवी छत्र कार्काीले राख्नुभएको बिचारलाई प्रस्तुत गरिएको छ ।

“अमेरिका विश्वको विकसित राष्ट्र मध्ये एक हो । एमसीसीमार्फत नेपाललाई सहयोग गर्न अमेरिका उत्सुक छ । अधिकांश नेपाली जनता यसको विरुद्धमा छन् । एमसिसी विरुद्ध नेपालमा आन्दोलन भईहेको छ । यो अमेरिकी सहयोगको पक्ष र विपक्षमा नेपाली जनता विभाजित छन् ।

EPIC

यदि अमेरिका साँच्चै असल देश हो भने उसले प्रस्ताव फिर्ता लिनुपर्छ वा नेपालीले असुरक्षित महसुस गरेको भागलाई परिमार्जन गर्नुपर्छ । नेपालको राष्ट्रिय मामिलामा अमेरिकाले हस्तक्षेप गर्नुहुँदैन । राजनीतिक नेताहरूले जनताको भावना बुझ्नुपर्छ वा एमसीसीबारे बुझाउनुपर्छ।
केही उच्च तहका नेताहरूको स्वार्थमा मात्र होइन जनताको हितमा राष्ट्र चल्नुपर्छ ।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *