‘राजनीतिक नेताहरूले जनताको भावना बुझ्नुपर्छ वा एमसीसीबारे बुझाउनुपर्छ’

पालिका सन्देश अनलाइन डिजिटल पत्रिकाले हरेक दिन पाठकले सामाजिक संजालमा राखेका उत्कृष्ट बिचारलाई ‘स्टाटस अफ द डे’ का रुपमा स्थान दिंदै आएको छ । आज सामाजिक संजालमा शिक्षासेवी छत्र कार्काीले राख्नुभएको बिचारलाई प्रस्तुत गरिएको छ ।

EPIC

“अमेरिका विश्वको विकसित राष्ट्र मध्ये एक हो । एमसीसीमार्फत नेपाललाई सहयोग गर्न अमेरिका उत्सुक छ । अधिकांश नेपाली जनता यसको विरुद्धमा छन् । एमसिसी विरुद्ध नेपालमा आन्दोलन भईहेको छ । यो अमेरिकी सहयोगको पक्ष र विपक्षमा नेपाली जनता विभाजित छन् ।

EPIC EPIC EPIC

यदि अमेरिका साँच्चै असल देश हो भने उसले प्रस्ताव फिर्ता लिनुपर्छ वा नेपालीले असुरक्षित महसुस गरेको भागलाई परिमार्जन गर्नुपर्छ । नेपालको राष्ट्रिय मामिलामा अमेरिकाले हस्तक्षेप गर्नुहुँदैन । राजनीतिक नेताहरूले जनताको भावना बुझ्नुपर्छ वा एमसीसीबारे बुझाउनुपर्छ।
केही उच्च तहका नेताहरूको स्वार्थमा मात्र होइन जनताको हितमा राष्ट्र चल्नुपर्छ ।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *