राजावादीको आन्दोलनमा धरपकड

राजावादीहरुको आन्दोलनमा प्रहरीले धरपकड गरेको छ । शनिबार तेस्रो दिन आक्रोशित युवाको समूह शान्तिबाटिकाबाट निषेधाज्ञा जारी गरेको स्थल दरबारमार्ग जान खोजेपछि प्रहरीले त्रिचन्द्र क्याम्पस अगाडिबाट नियन्त्रणमा लिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कम्तीमा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । 

EPIC EPIC EPIC EPIC

जेठ १५ गतेदेखि शुरु भएको आन्दोलन पहिलो र दोस्रो दिन शान्त शैलीमा भए पनि तेस्रो दिन भने आन्दोलनकारीहरू उक्सिएका छन् ।

यसअघि १४ गते आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका थिए । 

आजै राप्रपाका नेताहरु बालुवाटार गएका छन् । तर उनीहरुले सुरक्षा घेरा तोड्न सकेनन् । सुरक्षा व्यवस्था व्यापक कडा बनाइएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *