राप्रपाको वृहत् आमसभा सम्बोधन गर्न मनिषा कोइराला झापा आउँदै

झापा। चर्चित अभिनेत्री मनिषा कोइराला, तथा राप्रपा नेपालका केन्द्रिय अध्यक्ष तथा झापा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजेन्द्र लिङ्देन मत माग्न झापा आउनुभएको छ।

लिङ्देनको चुनावी क्षेत्र झापा क्षेत्र नं ३ को राजगढ बजारमा कार्तिक २९ र भद्रपुरमा हुने कार्तिक ३० मा हुने वृहत् चुनावी आमसभालाई कोइलाले सम्बोधन गर्ने राप्रपाले जनाएको छ।

EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *