राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ। 

पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति तय गर्न कार्यसम्पादन समितिको बैठक बोलाएको प्रवक्ता मोहन श्रेष्ठले बताए। 

EPIC EPIC EPIC EPIC EPIC

पार्टीले घोषणा गरेको आन्दोलनको तयारीबारे पनि बैठकमा छलफल हुनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *