राप्रपा निर्वाचन: लिङ्देनको ११७ मतको अग्रता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मत गणना अन्तिम चरणतिर पुगेको छ ।

अध्यक्ष पदको मत गणनाको पछिल्लो परिणामअनुसार राजेन्द्र लिङ्देनले ११७ मतको अग्रता कायम राखेका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

नेता मोहन श्रेष्ठका अनुसार २९ सय मत गन्दा लिङ्देनले १३ सय ७१ र अध्यक्षका अर्का प्रत्यासी कमल थापाले १२ सय ५४ मत पाएका छन् ।

शनिबार अबेर रातिसम्म भएको मतदानमा ३८ सय ७३ मत खसेका थिए । बिहान ३ बजेबाट मत गणना शुरु भएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *