Search
Close this search box.
Search
Close this search box.

रामेछापमा बुधबार यात्रु बाहक बस दुर्घटना

रामेछाप । रामेछापमा बुधबार यात्रु बाहक बस दुर्घटना भएको छ ।
सुनापाति गाउँपालिका २ रजमनटारबाट काठमान्डौँ तर्फ जादैँ गरेको वा ३ ख ५९६० नम्वरको बस दुर्घटना भएको हो । बस आफै अनियन्त्रित भएर सडकको भित्तामा ठोकिएर सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
बसमा २० जना यात्रु सवार रहेका थिए । भने ७ जना अलि बढी घाइते भएका छन् । घाइतेहरूको उपचारको लागि धुलिखेल अस्पताल तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी रञ्जन गिरीले दिनु भयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *