काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाको शुभ साइटमा आफ्नो भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिएकी छिन । शनिबार बिहान ११ बजेर ०२ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले टीका लगाइदिएकी हुन ।
राष्ट्रपति भवन शितल निवासमै भएको भाइपूजा कार्यक्रममा पछि भाइ पाण्डेले राष्ट्रपति भण्डारीलाई टीका लगाइदिएका थिए ।



