राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी बैठक: झापाका नेताहरूलाई नयाँ जिम्मेवारी

काठमाडौं, माघ १४ – राष्ट्रिय युवा संघ नेपालकाे माघ १३ गते सम्पन्न चौथो केन्द्रीय कमिटी बैठकबाट झापा जिल्लाका विभिन्न नेताहरूलाई संगठनभित्र महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको छ।

EPIC

यस बैठकबाट पर्वतराज भण्डारी केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी प्राप्त गरेका छन्। निशा लिम्बू केन्द्रीय कमिटी सचिव एवं महिला विभाग प्रमुख, रोजिना पाण्डे संगठन विभाग सचिव, सागर पोर्तेल कोशी प्रदेश सह-इन्चार्ज चयन भएका छन्।

EPIC EPIC EPIC

त्यसैगरी, सुनिल भट्टराई प्रचार विभाग, विशन लिम्बू र डिल्ली पोख्रेल अनुशासन आयोगका सदस्य, तारा गुरगाई र सरोज मेहेरा युवा विज्ञ परिषद्का सदस्य, जेनिस नेङ्वाङ श्रम तथा रोजगार विभागका सचिव, विशाल विक्रम सिवाकोटी शिक्षा विभागका सदस्य, पवन खतिवडा र दीपक डाल्मिया उद्योग विभागका सदस्य, आयुसा मैनाली मानव अधिकार विभागकी सदस्य, र सागर घिमिरे नेतृत्व विकास विभागका सदस्य चयन भएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *