Search
Close this search box.
Search
Close this search box.

राष्ट्रिय सभा सदस्य निर्वाचन: कोशीमा महिलातर्फ एमालेकी रुक्मिणी कोइराला विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा महिलातर्फ एमालेका रुक्मिणी कोइराला विजय भएकी छिन्। गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई हराउँदै कोइराला विजयी भएकी हुन्।

रूक्मणि कोइराला ५०८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादीका चम्पा कार्कीले ४९९२ मत मात्र पाएकी छन्।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *