Search
Close this search box.
Search
Close this search box.

राष्ट्र बैंकले थोत्रा गाडी बेच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंककले पुरानो सवारीसाधनहरु लिलाममा बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आज (माघ ४) गते सूचना प्रकाशन गर्दै पुरानो सवारीसाधन लिलामी बिक्रीमा रहेको जानकारी गरेको हो ।

उक्त सवारीसाधन किन्न इच्छुक व्यक्ति तथा फर्महरुले सूचना प्रकाशन भएको १८ दिनभित्र अर्थात माघ २२ गतेसम्म बोलपत्र फरम खरिद गरी सिलबन्दी बोलपत्र पेश गर्नु पर्ने राष्ट्र बैंकको सुचनामा उल्लेख छ ।

EPIC EPIC EPIC

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको सुचना

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *