रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले विरोध जनाएका छन्।

बैठक सुरु हुने बित्तिकै सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गरेपछि दुवै दलका सांसदहरू आक्रोशित हुँदै उठेका थिए। उनीहरूले उभिएर विरोध प्रदर्शन गरेका हुन्।

EPIC EPIC EPIC EPIC EPIC

सभामा सांसदहरूले कुन विषयमा विरोध जनाएका हुन् भन्ने विस्तृत विवरण भने अझै सार्वजनिक गरिएको छैन।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *