Search
Close this search box.
Search
Close this search box.

रिलाएबल लाइफ इन्स्योरेन्स कम्पनी भोजपुर शाखाको अभिकर्ता भेटघाट तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

दिपेन्द्र लुइटेल

भोजपुर । रिलाएबल लाइफ इन्स्योरेन्स कम्पनी भोजपुर शाखाले अभिकर्ता भेटघाट तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

EPIC EPIC EPIC

कम्पनीले भोजपुर शाखामा पौष ११ गते आइतबार १ दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको हो ।

कम्पनीले झन्डै ४० जना अभिकर्ता माझमा सो कार्यक्रम सम्पन्न गरेको छ ।अभिकर्ता अभिमुखिकरण कार्यक्रममा शाखाका प्रमुख मनोज खनालले कम्पनीको विभिन्न प्रकारका पोलिसी बारे बताए ।

छोटो समयको अबधिमा ३६ भन्दा माथी बिमित हरु र ८२ वटा भन्दा माथी शाखा रहेको कम्पनीमा २०७७/७८ असार मसन्ता सम्मको डाटा अनुसार बिमालेख ३६०९६७८ प्राप्त भै नेपालमै प्रथम भएको प्रदेश १का रिलाएबल लाइफ इन्स्योरेन्सका प्रमुख रोषननिधि तिवारीले जानकारी दिए । साथै १९ वटा जीवन बिमा कम्पनी मध्य रिलाएबल लाइफ इन्स्योरेन्स ५ औं स्थानमा आएको समेत जानकारि दिए ।

उक्त कार्यक्रममा एस आर एजिएम दिपेश बाबू तिवारी ,रिलाएबल लाइफका प्रदेश १ प्रमुख रोषन निधि तिवारी पत्रकार र अभिकर्ताहरुको उपस्थित रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *