रुखबाट लडेर इलामका खनालको मृत्यु

झापा । इलाममा खनिउको रुखबाट लडेर एकजनाको मृत्यु भएको छ ।

फागुन २ गते खनिउको रुखबाट लडेर घाइते भएका इलाम देउमाई नगरपालिका वडा नं. ४ याक्सी बस्ने ४९ वर्षीय कमल खनालको उपचारका क्रममा आज मृत्यु भएको हो । घाइतेलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएकोमा उपचाका क्रममा आज विहान ९ बजे मृत्यु भएको इलाम प्रहरीले जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *