रूपन्देही ३ उपनिर्वाचनमा नाउपा उम्मेदवारलाई संघीय लोकतान्त्रिक मोर्चाको समर्थन गर्ने

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले रूपन्देही–३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उमेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

मंगलबार काठमाडौंमा बसेको मोर्चाको बैठकले रूपन्देही–३ मा मोर्चाबाट नाउपाका उमेदवारलाई समर्थन गर्ने निर्णय गरेको तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता विजयकुमार सिंहले जानकारी दिए ।

EPIC EPIC EPIC EPIC EPIC

उनका अनुसार, बैठकले निजामती विधेयकमाथिको चलखेल लोकतान्त्रिक र संसदीय अभ्यासप्रति गम्भीर अपराध भएको निष्कर्ष निकालेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *