लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन हिजो देशभर विद्युत्को कूल माग एक हजार छ सय ५० मेगावाट बराबर रहेको छ । त्यस्तै, लक्ष्मीपूजाको दिन एक हजार १५ मेगावाट बिजुली निर्यात भएको छ ।

प्राधिकरणका अनुसार गएको वर्ष लक्ष्मीपूजाको दिन देशभरको कूल विद्युत् माग एक हजार छ सय दुई मेगावाट रहेको थियो । अघिल्लो वर्षभन्दा यसवर्ष लक्ष्मीपूजाको दिन कूल बिजुलीको माग ४८ मेगावाटले उच्च रहको थियो । प्राधिकरणले भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्दै आएको छ । 

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *