लागुपदार्थ सहित बुद्धशान्तिबाट दुइजना पक्राउ

20230217 102429

बुद्धशान्ति। लागुपदार्थ ओसारपसारको बिगबिगी बढिरहेको बेला झापाको बुद्धशान्तिमा २ जना प्रकाउ परेका छन्।

ईलाका प्रहरी कार्यलय बुधबारेबाट खटिएको प्रहरी टोलिले शंका लागी एक ब्यक्तिको कोठामा छापा मार्दा ठुलो परिमाणमा लागुपदार्थ सहित उनिहरु पक्राउ परेका हुन्।

EPIC EPIC EPIC EPIC EPIC

पक्राउ पर्नेमा बुद्धशान्ति ४का सुरज मगर र वडा नम्बर ५ का अमृत श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

उनिहरुबाट SPASPAIN लेखेको ट्यावलेट ५५ पत्ता, TRAMADOL HYDROCHLORIDE लेखेको ५५ पत्ता, र स-साना प्लास्टिकको पोकामा ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ अं. २ ग्राम ६४० मिलिग्राम फेला परेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *