लागूऔषध ब्राउनसुगरसहित झापाको दमकबाट एक जना पक्राउ

झापा। झापाको दमक नगरपालिका-८ चक्रपथ चोक स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

EPIC

सोमबार बिहान११ बजे दमक-८ मा कोठा भाडामा बस्दै आएका २९ बर्षीय किशन राजवंशीको डेरा कोठामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगर बिक्री वितरण भईरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले राजवंशीलाई पक्राउ गरेको हो ।

EPIC EPIC EPIC

कोठामा लुकाईछिपाई राखेको अवस्थामा १ ग्राम १ सय मिलिग्राम ब्राउनसुगर सहित राजवंशीलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही प्रकृया भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *