वडाध्यक्षबाट खुट्टा मालिस गराउने गाउँपालिका अध्यक्षले दिए राजीनामा

सप्तरी- सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले राजीनामा दिएका छन्।

वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सार्वजनिक भएपछि चौधरी विवादमा तानिएका थिए।

EPIC EPIC EPIC

उनले उपाध्यक्षलाई सम्बोधन गर्दै कात्तिक ५ गते राजीनामा दिएपछि मंगलबार स्वीकृत भएको हो।

राजीनामा पत्रमा उनले विभिन्न कारणवश अध्यक्ष पदमा निरन्तर कार्य गर्न असमर्थ रहेको उल्लेख गरेका छन्।

उनी एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *