Search
Close this search box.
Search
Close this search box.

वडाध्यक्षले शिक्षक कुटेपछि

गुल्मी। गुल्मीको मालिका गाउँपालिका–७ को देवीस्थान माविमा कार्यरत शिक्षक यमलाल पन्थी जनप्रतिनिधिबाटै कुटिएका छन्। उनलाई वडाध्यक्ष हिराबहादुर कार्कीले कुटपिट गरेका हुन् । कार्की कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्।


पन्थीले श्रीमती जानकी पाण्डेयको सरुवाको विषयमा आक्रोशित हुँदै वडाध्यक्ष कार्कीलाई अपशब्द बोलेपछि कुटपिटको अवस्था सिर्जना भएको वडाध्यक्ष कार्की बताउछन्।

EPIC

शिक्षक यमलाल पन्थी भन्छन् “सानो बच्चाकी आमालाई सरुवा गरेपछि निकै सास्ती भएको थियो मैले त्यही आक्रोश वडाध्यक्षलाई पोखेँ,’ उनले भने, ‘सहजीकरणको सट्टा कुटाइ खाएँ”।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *