वर्षे धानको न्यूनतम समर्थन मूल्य वृद्धि, मोटामा ५३ र मध्यममा ४८ रुपैयाँ थप

झापा। चालु आर्थिक वर्षका लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य बढेको छ। मन्त्रिपरिषद्को बैठकले गत वर्षको तुलनामा यो वर्ष मोटा धान र मध्यम धानको समर्थन मूल्यमा क्रमशः रुपैयाँ प्रतिक्विन्टल ५३ रुपैयाँ र ४८ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो।

नयाँ समर्थन मूल्यअनुसार मोटा धानको मूल्य रुपैयाँ प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ र मध्यम धानको रुपैयाँ प्रतिक्विन्टल ३ हजार ६२८ रुपैयाँ भएको छ।  

EPIC EPIC EPIC EPIC EPIC EPIC

जसअनुसार १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा निर्धारण गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *