विमानस्थलबाहिर राजावादीको प्रदर्शनमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ ।

काठमाडौंको त्रिभुवन विमानस्थलबाहिर भेला भएका प्रदर्शनकारीले सरकार र व्यवस्थाविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरूले प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

पोखरा लगायत पश्चिम क्षेत्रको भ्रमण सकेर पूर्वराजा शाह आइतबार अपरान्ह काठमाडौं फर्किँदैछन् । पूर्वराजा शाहको स्वागतका लागि राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईं लगायतका समूह विमानस्थलबाहिर पुग्दैछन् । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *