विश्वासको मत पुर्‍याउन देउवाको दौडधुप

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तीव्र तयारी गरेका छन्। देउवाले बुधबार एमाले नेता माधवकुमार नेपाललाई उनकै निवासमा भेट गरेका छन्। नेपाल र जसपाबाट समर्थन लिएर देउवा विश्वासको मत लिने योजनामा छन्।

जसपा विभाजित अवस्थामा भएपनि उपेन्द्र यादव र डा।बाबुराम भट्टराई देउवा सरकारको पक्षमा छन्। प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *