Search
Close this search box.
Search
Close this search box.

विहारमा मानिसको टोकाइबाट सर्पको मृत्यु

पटना। भारतको विहारमा मानिसको टोकाइबाट सर्पको मृत्यु भएको छ।
सर्पको टोकाइबाट मानिसको मृत्यु हुने घटना त् सुन्नुनै भएको होला? तर बिहारमा भने ठीक उल्टो भएको छ। मानिसको टोकाइबाट सर्प मरेको छ। 
बिहारस्थित रजौलीको जङ्गलमा रेलको ट्रयाक ओछ्‌याउने रेलवे मजदुर सन्तोष लोहार दिनभर काम गरेर राति सुत्ने तयारीमा रहेका बेला उनलाई सर्पले दुईपटक टोकेको थियो । लोहारले पनि तत्काल सर्प समातेर तीन पटक टोके। त्यसपछि सर्पको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *