वीरगञ्ज बाल सुधार गृहमा झडप,अवस्था नियन्त्रणमा लिन प्रहरीलाई सकस

वीरगञ्ज। वीरगञ्जको बाल सुधार गृहमा झडप भएको छ । काठमाडौँ लगायतबाट ल्याइएका बालकहरूका कारण झडप भएको प्रहरीले जनाएको छ । झडपमा केही प्रहरी र केही बालक घाइते भएका छन ।

झडप नियन्त्रणका लागि पर्साका प्रहरी प्रमुख कोमल शाहको कमाण्डमा प्रहरीको टोली तैनाथ गरिएको छ । सुधार गृहभित्र व्यापक तोडफोड र ढुङ्गामुढा भएको बीरगञ्जबाट पत्रकार महेश दासले बताएका छन ।

EPIC EPIC EPIC

उनका अनुसार प्रहरीले चार राउन्ड अश्रु ग्यास हानेको छ । सुधार गृहमा १३४ बाल कैदी रहेका छन । प्रहरीले झडपमा लिने प्रयास गरिरहेको भए पनि अझै नियन्त्रणमा आएको छैन । प्रहरीलाइ नै झडप नियन्त्रणमा लिन मिुस्किल भएको छ। चाैकीदाको अत्याचारका विरूद्धमा उनीहरूले दबाब सिर्जना गरेको बताएका छन ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च