शिक्षक महासंघको आन्दोलनको समय परिवर्तन 

काठमाडौं – नेपाल शिक्षक महासंघले आन्दोलनको समय परिवर्तन गरेको छ । शनिबार बसेको बैठकपछि शिक्षक महासंघले आन्दोलनको समय परिवर्तन गरेको नेपाल शिक्षक महासंघका अध्यक्ष  लक्ष्मी किशोर सुवेदीले जानकारी दिए । 

उनका अनुसार आइतबारदेखि बिहान ९ बजेदेखि १२ बजेसम्म कार्यक्रम हुनेछ । यसअघि आन्दोलनको कार्यक्रम दिउँसो १२ बजेदेखि ४ बजेसम्म हुने गरेको थियो ।

EPIC EPIC EPIC EPIC EPIC

चैत २० देखि विभिन्न माग राखेर शिक्षकहरूले माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गरिरहेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *