शुक्रबार राती गएको भुकम्पमा परी २५ जनाको मृत्यु, ४० बढी घाइते

गएरातीको भुकम्पमा परी जाजरकोट र रुकुममा २५ जनाको मृत्यु पुष्टि भएको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा २५ जनाभन्दा बढीको मृत्यु छ भने ४० बढी घाइते भएका छन।

EPIC EPIC EPIC

घाइतेहरूको उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *