डोल्पा जिल्लास्थित शे-फोक्सुण्डो ताल भ्रमणमा गएका ९ जना पदयात्रुहरु हिँड्न नसक्ने अवस्थामा रहेकोले निजहरूलाई उद्धार गरी उपचारका लागि कार्तिक १३ गते नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत ल्याइएको नेपाली सेनाले जानकारी दिएकाे छ ।