Search
Close this search box.
Search
Close this search box.

शौचालयमा लडेर बुटवल ३ का वडाध्यक्षको मृत्यु

बुटबल उपमहानगरपालिका- ३ का वडाध्यक्षको मृत्यु भएको छ । ७३ वर्षीय वडाध्यक्ष लालप्रसाद बस्यालको शौचालयमा लडेर मृत्यु भएको इकान्तिपुरले उल्लेख गरेको छ ।

शौचालयमा लडेपछि बस्याललाई बुटवलकै सिद्धबाबा अस्पताल पुर्‍याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *