शौचालय जाने क्रममा सर्पले टोक्दा एक पुरुषको मृत्यु

शौचालय जाने क्रममा सर्पले टोक्दा एक पुरुषको मृत्यु भएको छ।

कैलालीको बर्दगोरीया गाउँपालिका–६ का ४५ वर्षीय पदम कठरीयाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

प्रहरीका अनुसार कठरीयालाई गएराति शौचालय जानेक्रममा सर्पले टोकेको थियो। सर्पले उनको दायाँ खुट्टामा टोकेको बताइएको छ।

सर्पको टोकाइबाट घाइते भएका कठरीयाको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *