सप्तकोशी नदीमा एक व्यक्तिको शव फेला

सप्तरी। सप्तकोशी नदीमा बिहीबार एक व्यक्तिको शव फेला परेको छ। संखुवासभा जिल्लाको भोटेखोला गाउँपालिका–५ स्थित लुमसुन बस्ने ३५ वर्षीय राजेश राईको शव फेला परेको हो।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोशी ब्यारेजको उतर पट्टिमा रहेको ५४, ५५ र ५६ नम्बर ढोका खोल्ने क्रममा शव फेला परेको इलाका प्रहरी कर्यालय कंचनपुरले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

पानीमा मृत अवस्थामा तैरिदै गरेको अवस्थमा शव फेला परेको थियो। मृतकको पहिचान बहिनी कमला राईले जानकारी गराएको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनुभयो। उहाँले शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *