सप्तरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली चलाएर पक्राउ गरेको छ ।
आइतबार बिहान दुई राउण्ड हवाई फायर गरेर प्रहरीले लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सप्तरी वडिबिरपुर १ का विशाल राय र डागनेश्वरि ७ का मनोज राय रहेका छन्। उनीहरूको साथबाट प्रहरीले २०० ग्राम ब्राउन सुगर बरामद गरेको छ।