Search
Close this search box.
Search
Close this search box.

समानुपातिक तर्फको बन्द सूची असोज २ र ३ गते बुझाउनुपर्ने

काठमाडौँ- निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूची बुझाउने समय असोज २ र ३ गतेलाई तोकेको छ । आइतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । 

असोज २ देखि ३ गतेसम्म दलले उम्मेदवारको बन्द सूची आयोगमा पेस गर्नुपर्ने आयोगले सूचना जारी गर्दै जनाएको छ । उक्त बन्द सूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्ने र कानुनअनुसार नभएमा सच्याउन दलहरूलाई सूचित गर्ने छ । 

EPIC EPIC EPIC

यस्तै दलहरूले बन्द सूची सच्याएर असोज १० देखि १६ गतेसम्म पेस गर्नुपर्ने छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *