सरकारको नीति तथा कार्यक्रममाथि जेठ ११ गतेदेखि दफावार छलफल हुने

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले संसद्‍मा पेश गरेको नीति तथा कार्यक्रममाथि आगामी जेठ ११ गतेदेखि दफावार छलफल हुने भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षीको विरोधाकाबिच सरकारले राष्ट्रपतिले गत जेठ १ गते संघीय संसद्को संयुक्त बैठकमा पेश भएको नीति तथा कार्यक्रमको सम्बोधन पारित गरेको छ । 

राष्ट्रपति पौडेलद्वारा पेश भएको उक्त नीति तथा कार्यक्रम जेठ ११ गतेदेखि छलफलका लागि कार्यसूचीमा राखिएको सभामुख देवराज घिमिरेले सभालाई जानकारी दिए । छलफलका लागि विचार राख्न चाहने सांसदहरूले पार्टीगत प्रतिनिधित्व गर्दै बोल्न नाम टिपाउन समेत आग्रह गरेका छन् ।

EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *