सरकारले टिकटक प्रतिबन्ध गरेको विरोधमा माइतीघरमा प्रदर्शन

सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गराएको विरोधमा टिकटकरहरुले प्रदर्शन गरेका छन् ।आज माइतीघरमा टिकटकरहरुले सरकारले टिकटक बन्द गराएको विरोधमा प्रदर्शन गरेका हुन् ।

EPIC

उनीहरूले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न, प्रधानमन्त्रीलाई तानाशाह नबन्न तथा सर्वोच्च अदालतलाई न्याय दिन माग गरेका थिए ।सरकारको यो निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भइसकेको छ । रिट निवेदनहरूमाथि मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *