सर्लाहीमा जलाउन लागिएको महिलाको शव प्रहरीले उठायो, पति, ससुरा र देवर पक्राउ   

सर्लाही। सर्लाहीको रामनगरमा शंकास्पद मृत्यु भएकी एक महिलाको जलाउन घाटमा लगेको शव प्रहरीले नियन्त्रणमा लिएको छ । 

रामनगर गाउँपालिका–१ की २१ वर्षीया मनिषा साहको शंकास्पद मृत्यु भएको र परिवारले दाहसंस्कारका लागि बुधबार घाटमा लगेको सूचना पाएलगत्तै प्रहरीले शव नियन्त्रणमा लिएको हो ।

EPIC EPIC EPIC

प्रहरीले मृतकको पति सुनिल साह, ससुरा रामेश्वर साह र देवर रामबाबु साहलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । नजिकैको मनुष्मारा नदिमा शव चलाउन ठिक्क पारेको अवस्थमा प्रहरीले नियन्त्रणमा लिएको हो । सर्लाहीका प्रहरी उपरीक्षक शंकास्पद मृत्यु भएको सूचना आएको र महिलाको घाँटीमा निलडाम पनि देखिएकाले अनुसन्धान भइरहेको बताए । 

शव नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगिएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च