सर्लाहीमा दुई युवतीलाई सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ

सर्लाही सदरमुकाम मलंगवामा दुई युवतीलाई सामूहिकरुपमा बलात्कृत गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

सर्लाही सदरमुकाम मलङ्गवाको एक कलेजमा अध्ययनरत दुई युवतीहरूलाई आफ्नै साथीहरुले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

आफूहरु भदौ ३१ गते बलात्कृत भएको उजुरी असोज ९ गते पीडितले दिएपछि बलात्कार गरेको आरोपमा धनुषाका अनिकित कुमार यादव र पर्साका सुजित चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन् । अर्का एक जना फरार छन् ।

मलङ्गवा-२ मा कोठा भाडा लिएर बस्दै आएका युवतीहरूलाई आफ्नो कोठामा भोज खान भनेर बोलाई तीनजना मिली बलात्कार गरेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *