सशस्त्रद्वारा ८ सय केजी काजु बरामद

वीरगञ्ज। वीरगञ्जबाट सशस्त्र प्रहरीले ठूलो मात्रमा भन्सार छलीको काजु बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल १३ नम्बर गण वीरगञ्जबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका – १० ठाकुरराम बहुमुखी क्याम्पस पछाडिको सिर्सिया पुल नजिकै रहेको बजरङ्ग टोलस्थित एक गोदामबाट ठूलो मात्रामा अवैध तरिकाले भारतबाट भन्सार छली गरेर ल्याइएको काजु बरामद गरेको हो । 

EPIC EPIC EPIC EPIC EPIC

विशेष सूचनाको आधारमा १३ नम्बर गणबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) देवेन्द्र बहादुर सिंह र वीरगञ्ज भन्सार कार्यालयका अधिकृत दीपेन्द्र शर्मा पौडेलको कमान्डमा खटेको टोलीले मगनी राउतको घरमा रहेको गोदाममा छापामारी गरेर ८ सय किलोग्राम काजु बरामद गरिएको जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *