Search
Close this search box.
Search
Close this search box.

सहकारी भनेको सहकार्य हो !

laya bhandari

पालिका सन्देश अनलाइन डिजिटल पत्रिकाले पाठकले सामाजिक संजालमा राखेका उत्कृष्ट बिचारलाई ‘स्टाटस अफ द डे’ का रुपमा स्थान दिंदै आएको छ । आज सामाजिक संजालमा समाजसेवी लय भण्डारीले राख्नुभएको बिचारलाई प्रस्तुत गरिएको छ ।

‘सहकारी भनेको सहकार्य हो।’ हामीलाई सजिलै व्यावसाय गर्न पैसा दिने निकाय हो । यी सहकारीको पुरानो ऋण असुल गरेर नयाँ ब्यपार गरौँ । नयाँ ऋण लियौं भने अहिले त ऋणमा बैंक भन्दा सहकारीको ६ प्रतिशत भन्दा कम छ ब्याजदर।’

EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *